Logo

भुजी लिग फुटबल प्रतियोगिता–२०८२ को फाइनल खेलमा आज लिभुरा र बाम्ती भण्डार भिड्दै

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीमा सञ्चालित २७ औँ भुजी लिग फुटबल प्रतियोगिता–२०८२ को फाइनल खेल आज दिउँसो १ बजेपछि सुरु हुँदैछ । अमृत घामछायाँ खेल मैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धा लिखु भुजी युवा क्लब रामेछाप (लिभुरा) र रामेछापका बाम्ती भण्डार बिच हुने भएको छ । नौवटा टिमले भाग लिएको प्रतियोगितामा रामेछापकै दुईवटा…