Logo

सुनकाे भाउ तोलामा २९०० रुपैयाँले बढ्याे, कतिमा हुँदै छ काराेबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ७०० रुपैयाँ कायम छ । सोमबार छापावाल प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको मूल्य…