Logo

‘धेरै खुरापाति काम गर्ने मान्छेहरु न्यायालयको साथ खोज्छन्’

वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती नेपालको न्यायक्षेत्रमा चर्चित नाम हो । करिब तीन दशक न्याय क्षेत्रमै रहेर सेवा गरिरहेका नेपाल बारका पूर्वउपाध्यक्ष समेत रहेका उप्रेती न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका क्षेत्रको व्यथितिका बारेमा खुलेर बहस गर्छन् । नेपालको न्याय क्षेत्रको पछिल्लो अवस्था, राजनीतिक दलको प्रभाव, स्वास्थ्य क्षेत्रमा देखिएका नीतिगत समस्यालगायतका विषयमा गरिएको संक्षिप्त कुराकानी : नेपालको न्यायालय…