Logo

नेपालले लिग २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल खेल्ने

काठमाडौं । आइसीसी विश्वकप लिग–टू क्रिकेटको तयारीमा रहेको नेपाली टोलीले श्रीलंकामा अभ्यास गर्ने भएको छ ।नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली टोलीले श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग ३ खेलको एक दिवसीय सिरिज खेल्ने छ । सिरिजको तालिकामा पनि क्यानले शुक्रबार सार्वजनिक गरेको छ । नेपाली टिमले पहिलो एक दिवसीय खेल ३ सेप्टेम्बरमा खेल्ने छ । हरेक एक…