Logo

सगरमाथा फेदीमा रहेको अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशालाले कसरी काम गर्छ ?

काठमाडौं । सगरमाथाको फेदीमा १३ वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालनमा आएपछि यसको प्रभावकारिता बढ्न थालेको छ । सगरमाथाको फेदीमा अवस्थित यो प्रयोगशाला सन् २०१३ देखि बन्द रहेकामा हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मार्फत पुनः सञ्चालनमा आएको हो । दुई बर्षअघि पुनः संचालनमा आएको यो प्रयोगशालामार्फत महत्वपूर्ण कामहरु हुँदै आएको छ…