काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विद्यार्थी संगठनहरूलाई ‘स्लिपर सेल’ भन्दै दिएको अभिव्यक्तिप्रति संयुक्त विद्यार्थी आन्दोलनले आपत्ति जनाएको छ। विभिन्न विद्यार्थी संगठनहरूले मंगलबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै यस्तो टिप्पणीले विद्यार्थी आन्दोलनको ऐतिहासिक योगदानमाथि अपमान गरेको आरोप लगाएका छन्। वक्तव्यमा विद्यार्थी आन्दोलनको ऐतिहासिक योगदान स्मरण गर्दै राणा शासनको अन्त्यदेखि पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, बहुदलीय व्यवस्थाको स्थापना तथा…