Logo

लिखु करिडोरका सुक्खा क्षेत्रमा खानेपानी पुर्याउन साँघुटार लिफ्ट खानेपानी आयोजना सञ्चालनमा

रामेछाप । रामेछापको लिखु कोरिडोरका सुक्खा क्षेत्रमा खानेपानी पुर्याउन साँघुटार लिफ्ट खानेपानी आयोजनाको काम सञ्चालनमा आएको छ । मृत सञ्जीवनी एन एण्ड के जेभीले कामको जिम्मा पाएको सो खानेपानी योजनाको करिब ३० प्रतिशत काम सकिएको निर्माण कम्पनीका सञ्चालक सागर बुढाथोकीले जानकारी दिए । खानेपानी योजनाको लागि ट्याङ्की र फिल्टर ट्याङ्की निर्माणको काम करिब सकिएको उनले…