Logo

धनुषा जिल्ला अदालतद्वारा १० वर्ष यताकै सबै भन्दा बढी मुद्दा फर्छयौंट

धनुषा । धनुषा जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा दश वर्ष यताकै सबैभन्दा बढी मुद्दाहरु फर्छौंट गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै जिल्ला अदालत धनुषाका प्रमुख न्यायाधीश चुडामन खड्काले २०८१÷८२ मा कुल ५६.८९ प्रतिसत मुद्दा फर्छौंट भएके जानकारी दिए । उनले विगत १० वर्षको तथ्यांकसंग तुलना गरेर यो वर्ष सबै भन्दा बढी मुद्दा फर्छौंट…