काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको तेस्रो ‘तिहार फ्लोरा एक्स्पो’ शनिबार समापन गरियो । असोज २८ गतेबाट सुरु भएको तिहार फ्लोरा एक्स्पोको पाँचौँ दिनमा एक करोडभन्दा बढीको कारोबार भएर समापन हुँदा नर्सरी व्यवसायहरु खुसीले दंग थिए । नर्सरी व्यवसायी संघका अनुसार, नेपाली उत्पादनलाई पहिलो प्राथमिकता दिएकाले पनि ग्राहकहरूको आकर्षण केन्द्र बनेको…