Logo

रुस–युक्रेन युद्ध : गोलावारुद जारी

एजेन्सी । रुस–युक्रेनबीचको तनाव जारी छ । बुधबार रुसले आफ्नो सेनाले युक्रेनको सैन्य औद्योगिक क्षेत्रहरुमा आक्रमण गरेको दाबी गरेको छ । युक्रेनले पनि रुसी जासुसी टोलीहरूलाई पराजित गरेको प्रतिवेदन दिएको छ । रुसी रक्षा मन्त्रालयले बुधबार आफ्नो दैनिक ब्रिफिङमा वितेको एक दिनमा रुसी सेनाले युक्रेनको सैन्य औद्योगिक क्षेत्र, ड्रोन एसेम्बली कार्यशालाहरू, गोदामहरू, हतियार र गोलाबारुद…