काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपाली फिल्म पहिलो पटक विश्वप्रसिद्ध कान्स फिल्म फेष्टीबलमा छनोट हुनु देशकै लागि गर्वको विषय भएको बताएकी छन् । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले इतिहासमै पहिलो पटक नेपाली फिचर फिल्म कान्स फिल्म फेस्टिभलमा छनोट हुनु नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताएकी हुन् ।…