Logo

जातीय विभेद गर्ने उम्मेदवारलाई मतदान नगर्न अपिल

काठमाडौं । दलित समुदायलाई केन्द्रमा राखेर आगामी निर्वाचनलाई दलितमैत्री बनाउन दबाब दिने उद्देश्यसहित दलितमैत्री निर्वाचन राष्ट्रिय अभियान सुरु गरिएको छ । दलित गैरसरकारी संस्था महासंघ नेपालसहित विभिन्न दलित नागरिक समाज, संघ–संस्था, अभियन्ता, पत्रकार र बुद्धिजीवीको सहभागितामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको औपचारिक घोषणा गरिएको हो । अभियानले दलित सवाललाई बेवास्ता गर्ने राजनीतिक दल, नेता र…