Logo

कोशीका २८ सिटमध्ये कम्तीमा १९ जित्ने रास्वपाको दाबी, इटहरी सभापछि नेता उत्साहित

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका २८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये कम्तीमा १९ सिट जित्ने दाबी गरेको छ । मंगलबार इटहरीमा आयोजित प्रदेशस्तरीय ‘परिवर्तन उद्घोष सभा’मा उल्लेख्य जनसहभागिता देखिएपछि पार्टी नेतृत्व थप आत्मविश्वासी देखिएको हो । सुनसरीको इटहरीस्थित कार्यक्रम स्थलमा आयोजित सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह सहित कोसी प्रदेशका…