काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेनेसिस मिसन नामक ठूलो राष्ट्रिय पहल सुरु गरेका छन् । जसको उद्देश्य एआई–समर्थित वैज्ञानिक अनुसन्धानलाई तीव्र बनाउनु र विश्वमै अमेरिकाको प्रविधि नेतृत्वलाई थप मजबुत पार्नु हो । ह्वाइट हाउसद्वारा जारी विज्ञप्ति अनुसार, यो मिसनले संघीय निकायहरूमा रहेको दशकौँ लगानीबाट संकलित विश्वकै सबैभन्दा ठूलो वैज्ञानिक डाटासेट प्रयोग गरी एकीकृत एआई…