माधव तिमल्सिनाअध्यक्षउपभोक्ता अधिकार अनुसन्धान मञ्च काठमाडौं । चुनाव नजिकिदै गर्दा पछिल्ला केही सातादेखि खाना पकाउने ग्यासको अभाव देखिएको छ भने खानेतेल, चामल र गेडागुडीको मूल्य समेत वृद्धि भएको अवस्था छ । सोही विषयमा नेपाल न्यूज बैंकले उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनासँग गरेको कुराकानीमा उनले यसलाई ‘नियोजित रूपमा सिर्जना गरिएको आपूर्ति शृंखला अव्यवस्थापन’को परिणाम…