काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि प्रभावकारी रूपमा लागू गराउन गृह मन्त्रालयलाई निर्देशन दिन अनुरोध गरेको छ । आयोगले प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई आचारसंहिता उल्लङ्घन भए तत्काल कानुनी कारबाही गर्न र जानकारी गराउन भनेको छ । मतदानको मितिभन्दा सात दिनअघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री–वितरण तथा सेवनमा रोक लगाउन पनि…