काठमाडौं । आइसीसी टी २० विश्वकपमा पाकिस्तानलाई पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको छ । श्रीलङ्काको पालेकेले स्टेडियममा भएको सुपर ८ अन्तर्गतको खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । पाकिस्तानले दिएको १६५…