मुगु । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेको छ । फागुन २१ गते हुने प्रतिनिसभा सदस्यको चुनावको लागि मुगु रास्वपा पार्टीका उम्मेदवार भुवन टमाटाले चुनावी बाचापत्र सार्वजनिक गरेका छन् । बाचापत्रमा हरेका गाउपालिकामा उच्च गतिको इन्टरनेट सामुदायिक वाइफाइ जोन डिजिटल साक्षरता अभियान संचालन गर्ने वाचापत्रमा उल्लेख गरिएको छ । यस्तै, उच्च…