Logo

नेशनल प्याब्सन काठमाडौंले जिल्लाव्यापी खेलकुद सप्ताह गर्ने

काठमाडौं । निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठन (नेशनल प्याब्सन) काठमाडौंको वार्षिक कार्यक्रम अन्तर्गत जिल्लाव्यापी खेलकुद सप्ताह २०८२ को आयोजना गर्न लागेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्याब्सनले काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनमा सञ्चालन हुन गइरहेको सप्ताह आठौँ संस्करणका रुपमा यही मंसिर २२ गतेदेखि एक समारोहका बिच उद्घाटन हुनेछ । विगत वर्षहरुझैँ यस…