काठमाडौँ । चक्रपथको दोस्रो चरणको विस्तारमा ढिलाइ भएसँगै चिनियाँ राजदूतसहितको टोली निरीक्षणको लागि पुगेको छ।बिहीबार बिहान उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन सोङ, काठमाडौंका मेयर बालेन्द्र शाहसहित निरीक्षण गरेका हुन्। चिनियाँ आर्थिक सहयोगमा निर्माण हुने सम्झौता भए पनि साइट क्लियरेन्स नभएको कारण देखाउँदै चिनियाँ पक्षले काम सुरु गरेको छैन। रुख…