काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मनित नेता झलनाथ खनालले नेपाल र भारतबीच सुपुदर्गी सन्धि हुने तयारीमा रहेको बताएका छन् । शनिबार पुष्पलाल जन्म शताब्दी तथा ४७ औँ स्मृति दिवसका सन्दर्भमा आयोजित निर्वासन लोकार्पण समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यो सन्धि हुँदा भारत र चीनसँग सन्तुलन मिलाउन नसके त्यसले नेपालको राष्ट्रियतामाथि हमला हुने बताए । ‘अहिले…