Logo

नीति तथा कार्यक्रम पुर्नलेखन गर्न एमाले अध्यक्ष ओलीको माग

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा देशले सामना गरिरहेको समस्या प्रस्तुत गर्न नसकेको बताएका छन् । ुनीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भन्ने गरेको क्रमभंगता नीति तथा कार्यक्रमले पूरा नगर्ने समेत बताए । ओलीले आर्थिक वृद्धिदर ८ प्रतिशत लक्ष्य राखे पनि…