Logo

देउवाको भारत भ्रमणः उपलब्धी औसत कि सुधार ?

काठमाडौं । प्रचलन न हो, नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि भारतको भ्रमण गर्नु । यही प्रचलनलाई कायम राख्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारत भ्रमण गरेका छन् । देउवाले यसपाली प्रधानमन्त्री भए लगत्तै भ्रमण गरेका होइनन् । उनले १० महिनापछि भारतको भ्रमण गरे । देउवा २०७८ साल असार २९ गते प्रधानमन्त्रीमा पाँचौं पटक नियुक्त भएका थिए ।…