काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ। गत शुक्रबारदेखि सुरूदेखि भएको बैठक यसबिचमा स्थगित भएर आजवाट पुनः सुरु हुन लागेको हो । सो बैठकमा छलफल गर्नका लागि सातवटा कार्यसूची तयार पारिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन । बैठक अहिले १० बजेबाट सुरु हुदैँछ । अब केही बेरमा सुरु…