काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुनी न्यून चापकोको अक्षिय रेखा सरदर स्थानको आसपास रहेको विभागले जनाएको छ । हाल देशभर आन्शिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आन्शिकदेखि सामान्य बदली…