Logo

आजको प्रतिनिसभा बैठकमा प्रतिनिधिसभा नियमावली पेश गरिदैँ

काठमाडौं । संघीय संसद अन्तरगतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा १ बजे बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गरिने सम्भावित कार्यसूची रहेको छ । संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्नेछन । त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री…