काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको प्रमुख समस्या युवाले सही कुरा बुझ्ने, सही आचरण अपनाउने र आफूलाई सही ढङ्गले प्रस्तुत गर्ने विषयसँग जोडिएको बताएका छन् । बिहीबार एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले समाजमा गलत प्रवृत्ति बढ्दै गएको उल्लेख गरे । उनले देशका केही…