Logo

कर्णालीका १३८ उम्मेदवारमध्ये ४८ जनाको मात्र धरौटी फिर्ता

सुर्खेत । प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका ४८ जना उम्मेदवारले मात्र धरौटी फिर्ता गर्न सकेका छन् । कर्णालीका १२ निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी १३८ जना उम्मेदवार चुनावी मैदानमा थिए । ती मध्ये ९० जनाले धरौती फिर्ता गर्न सकेनन् । सबैभन्दा धेरै मतदाता रहेको सुर्खेतको दुई निर्वाचन क्षेत्रमा ३० जना उम्मेदवार थिए । तिस जना…