Logo

मिटरव्याज पीडितको समस्या समाधान गर्न उच्चस्तरिय आयोग गठन हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरव्याज पीडितहरुको माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् । आज मिटरव्याज पीडितहरुसँग वालुवाटारमा छलफल गर्दै उनले मिटरव्याज पीडितहरुको समस्या समाधान गर्न कानून निर्माण गर्ने काम शुरु गरिसकेको समेत बताएका छन् । उनले न्यायिक अधिकारसहितको उच्चस्तरिय आयोग गठन गरेर मिटरव्याजीलाई कारबाही गर्ने प्रक्रिया शुरु गर्ने समेत प्रतिवद्धता समेत व्यक्त…