Logo

यी हुन बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको १० निर्णयहरु

काठमाडौं । बिहीबार मन्त्रिपरिषद् बैठकले १० निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले तीन डीआईजीको बढुवादेखि प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणसम्मका निर्णय भएको जानकारी दिएका हुन् । बैठकले अरुण ३ जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुटी(दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय पनि गरेको…