Logo

रविको राहदानी मुद्दा न्यायाधीश फुँयालको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी (पासपोर्ट) दुरुपयोग कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता मुद्दा हरिप्रसाद फुँयाल एकल इजलासमा पेसी तोकिएको छ। आठौँ नम्बरमा पेसी रहेको यो मुद्दा आज भने सुनुवाइ हुने सम्भावना छ। यसअघि मंगलबार पनि पेसी तोकिएको थियो। तर न्यायाधीश अनिलकुमार सिन्हाले यो मुद्दा हेर्न नमिल्ने भन्दै सुनुवाइ…