Logo

Breaking News 1

सोमबार सार्वजनिक बिदा



सुर्खेत। कर्णाली प्रदेश सरकारले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश स्थापना तथा शहीद दिवस तथा नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशभर ४ साउन सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ४ : ०४ बजे