Logo

एमालेको वार्ता टोलीसँग भीम रावलको के भयो छलफल ?

काठमाडौँ । नेकपा एमालेको वार्ता टोली र नेता भीम रावलबीच पहिलो चरणको वार्ता भएको छ । आइतबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा एमालेले गठन गरेको वार्ता टोली र नेता रावलबीच पहिलो पटक वार्ता भएको हो । एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापासँग नेता रावलको वार्ता भएको हो । खुलस्त…