Logo

बागी उम्मेदवारी फिर्ता नलिए कांग्रेसबाट स्वत: निष्काशित हुने

काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वत निष्काशन हुने चेतावनी दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै साँझ पाँच बजेसम्म उम्मेदवारी फिर्ता नलिए स्वत निष्काशित हुने उल्लेख गरेका छन् । ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको…