Logo

अख्तियार दुरुपयोग अनुुुसन्धान आयोगद्धारा एक व्यक्ति नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुुुसन्धान आयोगले टेकुबाट एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा अख्तयिार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले निज मेडकिल ल्याब टेक्नोलोजष्टि लेखनाथ भट्टराईलाई सेवाग्राहीबाट रु ५०,०००।-‍ घुस लिइसकेको अवस्थमा नियन्त्रणमा लिइएकाे छ…