काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनमा लागेबापत कसैले कारबाही गरे प्रतिवाद गर्ने चेतावनी दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरका सामुदायिक विद्यालयहरुलाई बन्द गर्ने प्रधानाध्यापक र हाजिर नगर्ने शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिएपछि महासंघले प्रतिवाद चेतावनी दिएको हो । महासंघका अध्यक्ष राजेन्द्र अधिकारी र सचिव हेरम्बराज कँडेलले विज्ञप्ति जारी गर्दै आन्दोलनमा सहभागी भएबापत…