Logo

सांसद सोभिता गौतमले डिलिट गरिन आफनो टविटर अकाउन्ट

काठमाडौं । सांसद सोभिता गौतमले सामाजिक प्लेटफर्म टविटर छाडेकी छिन् । हालै मात्रै बैबाहिक बन्धनमा बाँधिएकी सांसद गौतमले आफनो ब्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आए पछि टविटर डिलिट गरेको बताएकी हुन् । ‘पछिल्लो समय त्यो (नकारात्मक) न्युजहरु आईसके पछाडी मैले टविटर डिलिटै गरिदिएँ, फालिदिए, एकदमै टक्सिट हुन्छ क्या कहिले कहिले’ उनले एउटा पोडकास्ट अन्र्तवार्तामा भावुक हुदैँ…