Logo

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहश लम्बियो, अझै ४५ जना वकिलको बहश बाँकी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहश लम्बिएको छ । अभियुक्तहरुका कानून व्यवसायी धेरै भएका कारण बहश लम्बिएको हो । यसअघि सरकारी वकिलका लागि निर्धारण गरिएको समयभित्रै बहश सकिएको भएपनि प्रतिवादीहरुका वकिलले धेरै समय लिएपछि बहश नै लम्बिएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशमा मंगलबार बहश सक्ने तयारी भएपनि पूवृगृहमन्त्री बालकृष्ण…