Logo

बजेटले सार्वजनिक तथा सामुदायिक शिक्षालाई अपेक्षित प्राथमिकता दिएन् : राजेन्द्र दाहाल

काठमाडौं । वरिष्ठ पत्रकार एवम अध्येता राजेन्द्र दाहालले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटले सार्वजनिक तथा सामुदायिक शिक्षालाई अपेक्षित प्राथमिकता दिन नसकेको बताएका छन् ।  उनले बालबालिका र युवाहरुको शिक्षालाई उच्च प्राथमिकतामा नराखेको र त्यसै अनुसारको कार्यक्रम नआएको साथै साधन–स्रोतको उचित वितरण नभएको भन्दै बजेटप्रति निराशा बढाएको बताएका हुन् ।  उनले भने, ‘बजेटले…