Logo

भारतले बनाएकाे मलेरियाविरुद्ध दोस्रो खोपमा डब्लूएचओले दियो स्विकृति

मुम्बई । भारतको सीरम इन्स्टिच्युटले भनेको छ कि विश्व स्वास्थ्य संगठनले मलेरियाको दोस्रो खोपलाई अनुमोदन गरेको छ, जसले विश्वमा अन्य यस्ता खोपहरूको प्रयोगको लागि मार्ग प्रशस्त गरेको छ । खोपको ‘प्रि–क्लिनिकल’ र ‘क्लिनिकल’ परीक्षणसँग सम्बन्धित तथ्याङ्कका आधारमा यो स्वीकृति दिइएको र परीक्षणको क्रममा चार देशमा यो खोप निकै प्रभावकारी सावित भएको पनि एसआईआईले जनाएको छ…