Logo

रुपान्तरण अभियानले कांग्रेस कस्तो बन्ला ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले रुपान्तरण अभियान शुरु गर्ने घोषणा गरेपछि कांग्रेसभित्र फेरी एकपटक तरंग आएको छ । सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा पार्टी चलाउन खोजेको आरोप लगाउँदै युवा नेताहरुले अभियानको घोषणा गरेको दाबी गरेका छन् । उनीहरुले सबै प्रदेशमा कार्यक्रम गर्ने समेत तय गरिसकेका छन् । रुपान्तरण अभियानको घोषणा गर्ने सबै नेताहरु संस्थापन…