Logo

ललिता निवास प्रकरणमा नेपाल र भट्टराईसँग सीआइवीले वयान नलिने करिब निश्चित

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डाक्टर वावुराम भट्टराईसँग केन्द्रीय अनुसन्धान व्यूराले वयान नलिने करिब निश्चित भएको छ । अनुसन्धानका लागि ६० दिनको समय पाएको सीआइवीले आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेकाले नेपाल र भट्टराईसँग वयान नलिने करिब निश्चित भएको हो । ललिता निवास जग्गा प्रकरणमा असार…