काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा बनाउने तयारी भइरहेको जानकारी गराएपछि समाजवादी मोर्चाको बहश फेरी शुरु भएको छ । केही समयअघिदेखिको यो प्रयास अहिले अन्तिम चरणमा पुगेको बताइएको छ । नेताहरुका अनुसार शुक्रबार समाजवादी मोर्चाको घोषणा हुनसक्नेछ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरणको तयारी गरेको नेपाल समाजवादी पार्टी…