Logo

वनकालीको पार्किङ ठेक्का रद्द गर्ने कोषको निर्णय

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले वनकाली पार्किङको ठेक्का रद्द गर्ने निर्णय गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बिहीबार बसेको विकास कोषको बैठकले पशुपति क्षेत्रअन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङ तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रा.लिले सम्झौता पालान नगरेको भन्दै ठेक्का रद्द गर्ने निर्णय गरेको हो । कोषलाई बुझाउनुपर्ने बक्यौता पनि भुक्तानी नगरेको…