चोलोमा । मध्य अमेरिकाको होन्डुरसमा हिंसा बढ्दै गएको छ । छुट्टाछुट्टै आक्रमणमा एकै रातमा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यसैलाई मध्यनजर गर्दै होन्डुरस सरकारले आइतबार देखी उत्तरी दुई सहरमा कर्फ्यू लगाउने निर्णय गरेको छ । उत्तरी सहर चोलोमाको छेउमा रहेको बिलियर्ड्स हलमा बन्दुकधारीले गोली चलाएका थिए । जहाँ १३ जनाको मृत्यु भएको थियो…