● हरि अधिकारी नेपाली कांग्रेसको नेतृत्वमा सत्तासीन रहेको ५ दलको गठबन्धनले यसै महिनाको ३० गते हुने स्थानीय तहको चुनाव आफ्नो समूहमा सामेल दलहरूका बीच तालमेल गरी लड्ने निर्णय गरे अनुसार देशभरका ७५३ पालिकाहरू मध्ये अधिकांशमा गठबन्धनका तर्फबाट खडा गरिने साझा उमेदवारहरूको मनोनयनपत्र दाखिल गरेको छ । यसरी कुन कुन पालिकाहरूमा कुन कुन दलबाट उम्मेदवारी दिने भन्ने कुराको टुङ्गो लगाउँन सजिलो भने थिएन गठबन्धनका…