Logo

समाजवादी मोर्चालाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिएन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकृकीत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चालाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्बोधन गर्दै उनले मेचीदेखि महाकालीसम्म देशदेखि विदेशसम्म राजनीतिमा तरंग पैदा गर्नसक्ने तीन घटक एक हुँदापनि प्रभावकारी काम नभएको बताएका हुन् । उनले…