काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तरलाई फराकिलो बनाउँदै अगािड बढिरहेका छन् । उनले गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई पाँच हजार बढी मतले पछाडि पारेका छन् । पछिल्लो प्राप्त मत परिणामअनुसार १० हजार ८ सय २५ मत ल्याउँदा वडले ५ हजार १ सय ३३ मत ल्याएका छन् । नेकपा एमालेका…