काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘अनलाइन स्पेस’ लाई सुरक्षित बनाउँदै सूचनाको संरक्षण र सही रुपमा सूचना प्रवाह गर्ने संयन्त्र निर्माण गर्नु जरुरी भएको बताएकी छन् । बिहीबार सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस २०८० का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले ‘अनलाइन स्पेस’ को विकाससँगै भ्रमपूर्ण सूचना आतंक बढ्न थालेको बताइन् । ‘अनलाइन स्पेसको विकाससँगै…