जनकपुर । धनुषाको नक्टाझिजस्थित सुग्जोरमा रहेको सतलोक आश्रममा विवाद भएको छ । आश्रमका अनुयायी र स्थानीयहरुबीच भएको झडपमा दुबैतर्फका दर्जनौं व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई प्रहरीले जानकी मेडिकल र प्रादेशिक अस्पताल जनकपुर पठाएका छन् । घाइतेहरुको यकीन संख्या र परिचय खुल्न अहिले बाँकी रहेको छ । सतलोक आश्रमले ऐलानी जग्गा हड्पेर आश्रम निर्माण गरेको…